हाटबजार एप्सको काइदा
किन्ने र बेच्ने दुबैलाई फाइदा।

यस एप्सको प्रयोग मार्फत कृषक तथा व्यापारी / उद्यमीहरूले अब सहजै कृषि उत्पादनहरू, उपकरणहरू, मल, बिउ, औषधि, औजार तथा आवश्यक पर्ने सामानहरू तथा गाई वस्तुहरू लगायत पनि खरिद बिक्री गर्न सक्नेछन्।

यसले कसरी काम गर्छ?

एप्स डाउनलोड गरेर, मोबाइल नम्बर, इमेल तथा फेसबुकबाट लगइन हुने, निःशुल्क आफ्नो सामान बेच्न वा चाहिएको सामानलाई आव्हान गर्ने, तपाईँले पोस्ट गर्नुभएको सामान प्रदेश भरी यो एप्स डाउनलोड गर्नुभएका सबै सम्म पुग्नेछ, अनि टेलिफोनको प्रतीक्षा गर्ने। प्रतिक्षा गर्ने ।

लगइन गर्ने

सामान बेच्न लगइनर गर्ने

सामान हाल्ने

आफ्नो सामान बेच्न राख्ने वा आफूलाई चाहिएको सामान ‘चाहियो’ भनेर आव्हान गर्ने।

डिल गर्ने

सम्बन्धित व्यक्तिले टेलिफोन गर्दछन् र डिल फाइनल गर्ने

एप्सको फिचर

सजिलैसँग चलाउन मिल्ने फिचर भएकोले कृषक तथा व्यापारी सामान किन्न र बेच्न यही एप्स चलाउन मन पराउँछन्।

निःशुल्क सामान बेच्ने ठाउँ

यो एप्स किसानको उत्पादन विक्री गर्न बिलकुल निःशुल्क एप्स हो।

सजिलै सँग समान राख्न सकिने

सामानको फोटो खिचेर, त्यसको नाम, मूल्य, सामानको अवस्था र सामानबारे महत्त्वपूर्ण जानकारी राखेर नेपाल भरि बेच्न राख्न सकिन्छ। किसानको सामान बेच्दा पैसा लाग्दैन।

दोकान वा होलसेलरको प्रोफाइल बनाउन मिल्ने

विक्रेता कृषि सामाग्रीको दोकान भए त्यो सबै सामानहरू वा तपाईँको एक भन्दा बडी उत्पादन भए ती सामानहरू बेच्न राख्न सकिन्छ।

नोटिफिकेशन द्वारा जानकारी

विक्रेताले सामान राख्ने बित्तिकै त्यो प्रदेश भरि डाउनलोड भएको हाटबजार एप्स मा पुग्ने भएकोले तपाईँको सामान विक्री हुने चान्स बढी हुनसक्छ।

फ्री मा चाट (म्यासेज) गर्न मिल्छ

विक्रेता सँग चाट गरेर मोल मोलाई गर्न सकिन्छ। विक्रेताको मोबाइल नम्बर त्यही देखिने भएकोले कल भन्ने बटन थिचेर कुरा गरेर डिल गर्न सकिन्छ। तर मोबाइलबाट कुरा गरेको पैसा टेलिकम्यूनिकेशन ले लिन्छ।

विभीन्न भाषाः

बहुसङ्ख्यक नेपालीले बोलिने विभिन्न भाषामा उपलब्ध हुने भएकोले आफ्नो भाषामा सामान बेच्न राख्न सकिन्छ।

एपको स्क्रिनसट

यो एपको वारमा तलको स्क्रिन सर्ट हेरेर पनि धरै कुरा थाहा पाउन सक्नु हुन्छ ।

App Statistics

किसान, व्यपारी र तपाई पनि लाभान्वित हुनु भएकोले नै आज सम्म हामी लाई तलको संख्याहरुले माया गर्नु भएको हो ।

1K+

Downloads

1K+

Satisfied User

😀

Star Reviews

1K+

Social Sharings

प्रयोगकर्ताको अनुभव

तपाईको उत्पादनले धेरै मूल्य पाएर वा एपमार्फत तुरुन्त बिक्री भएर फाईदा हुँदा हामीलाई आफ्नो अनुभव शेयर गरेर हौसलादिनु हुन अनुरोध गर्दछौं ।

मैले च्याउ ३ दिन भित्रमा विक्री गर्न नसकेको भए, म त डुब्ने थिए, हाटबजार एपमा विक्रि गर्न राखेको एकै दिनमा सवै विक्री भयो ।

उपेन्द्र प्रधान, धरान

हाटबजार एपवाट अचार विक्रीगरेर म मेरो समयको सदुपयोग गर्दैछु ।

हेमा श्रेष्ठ, काठमाण्डौ

आजै हाटबजार एप डाउनलोड गर्नुहोस ।

अहिले प्ले स्टोरमा मात्र उपलव्ध छ ।

हामीलाई सम्पर्क गर्नुहोस

तपाईलाई केहि प्रश्न छ ? हामीसँग सम्पर्क गर्न नहिचकिचाउनुहोस् ।

कार्यालयको फोन नम्वर
01 5252002
ईमेल ठेगाना
[email protected]