हाटबजार एपको काईदा
किन्ने र बेच्ने दुबैलाई फाइदा।

यो ईकमर्स होईन, एउटा प्लेटफर्म मात्र हो । त्यसैले निःशुल्क चलाउन मिल्ने यस एप मार्फत कृषक तथा व्यपारी/उद्यमीहरुले अब सहजै कृषि उत्पादनहरु, उपकरणहरु, मल, विउ, औषधि, औजार तथा आवश्यक पर्ने सामानहरु तथा गाई बस्तुहरु लगाएत पनि खरिद बिक्री गर्न सक्नेछन ।

यसले कसरी काम गर्छ?

एप डाउनलोड गरेर, मोवायल नम्बरवाट रजिष्टर हुने अनि, निशुल्क आफ्नो सामान बेच्न वा चाहिएको सामान आव्हान गर्ने, तपाईको पोष्ट, नेपाल भरि, यो एप डाउनलोड भएको सम्म पुग्छ, अनि कलको प्रतिक्षा गर्ने ।

रजिष्टर गर्ने

समान बेच्न रजिष्टर गर्ने ।

सामान हाल्ने

आफ्नो सामान बेच्न राख्ने वा आफूलाई चाहिएको सामान ‘चाहियो’ भनेर आव्हान गर्ने।

डिल गर्ने

सम्बन्धित व्यक्तिले टेलिफोन गर्दछन् र डिल फाइनल गर्ने

एपको फिचर

सजिलै संग चलाउन मिल्ने फिचर भएकोले कृषक तथा व्यपारी सामान किन्न र बेच्न यहि एप चलाउन मन पराउछन ।

निःशुल्क सामान बेच्ने ठाउँ

यो एप किसानको उत्पादन विक्री गर्न विल्कुल निशुल्क एप हो ।

सजिलै सँग समान राख्न सकिने

सामानको फोटो खिचेर, त्यसको नाम, मूल्य, सामानको अवस्था र सामानबारे महत्त्वपूर्ण जानकारी राखेर नेपाल भरि बेच्न राख्न सकिन्छ। किसानको सामान बेच्दा पैसा लाग्दैन।

विक्रेताको वा होलसेलरको प्रोफायल बनाउन मिल्ने

विक्रेता कृषिसामाग्रीको दोकान भए त्यो सवै सामानहरु वा तपाईको एक भन्दा बडी उत्पादन भए ती सामानहरु बेच्न राख्न सकिन्छ । विक्रेताले आफ्नो मोवायल नम्वर, ईमेल, फोटो तथा सम्पूर्ण ठेगानाका साथै लोकेशन म्याप पनि राख्न सक्नुहुन्छ त्यसो गर्दा किन्न आउनेलाई विक्रेता सम्म आउन सजिलो हुन्छ ।

नोटिफिकेशन द्वारा जानकारी

विक्रेताले सामान राख्ने बित्तिकै त्यो प्रदेश भरि डाउनलोड भएको हाटबजार एप्स मा पुग्ने भएकोले तपाईँको सामान विक्री हुने चान्स बढी हुनसक्छ।

फ्री मा चाट (म्यासेज) गर्न मिल्छ

विक्रेता सँग चाट गरेर मोल मोलाई गर्न सकिन्छ। विक्रेताको मोबाइल नम्बर त्यही देखिने भएकोले कल भन्ने बटन थिचेर कुरा गरेर डिल गर्न सकिन्छ। तर मोबाइलबाट कुरा गरेको पैसा टेलिकम्यूनिकेशन ले लिन्छ।

नेपाली भाषा

बहुसङ्ख्यक नेपालीले बोलिने विभिन्न भाषामा उपलब्ध हुने भएकोले आफ्नो भाषामा सामान बेच्न राख्न सकिन्छ।

एपको स्क्रिनसट

यो एपको वारमा तलको स्क्रिन सर्ट हेरेर पनि धरै कुरा थाहा पाउन सक्नु हुन्छ ।

App Statistics

किसान, व्यपारी र तपाई पनि लाभान्वित हुनु भएकोले नै आज सम्म हामी लाई तलको संख्याहरुले माया गर्नु भएको हो ।

10K+

Downloads

2K+

Satisfied User

😀

Star Reviews

5K+

Social Sharings

प्रयोगकर्ताको अनुभव

तपाईको उत्पादनले धेरै मूल्य पाएर वा एपमार्फत तुरुन्त बिक्री भएर फाईदा हुँदा हामीलाई आफ्नो अनुभव शेयर गरेर हौसलादिनु हुन अनुरोध गर्दछौं ।

मैले च्याउ ३ दिन भित्रमा विक्री गर्न नसकेको भए, म त डुब्ने थिए, हाटबजार एपमा विक्रि गर्न राखेको एकै दिनमा सवै विक्री भयो ।

उपेन्द्र प्रधान, धरान

हाटबजार एपवाट अचार विक्रीगरेर म मेरो समयको सदुपयोग गर्दैछु ।

हेमा श्रेष्ठ, काठमाण्डौ

आजै हाटबजार एप डाउनलोड गर्नुहोस ।

अहिले प्ले स्टोरमा मात्र उपलव्ध छ ।

हामीलाई सम्पर्क गर्नुहोस

तपाईलाई केहि प्रश्न छ ? हामीसँग सम्पर्क गर्न नहिचकिचाउनुहोस् ।

कार्यालयको फोन नम्वर
9863069821
ईमेल ठेगाना
[email protected]