हाटबजार एपको काईदा
किन्ने र बेच्ने दुबैलाई फाईदा ।

यसको प्रयोग मार्फत कृषक तथा ब्यपारि र उद्यमीहरुले अब सहजै कृषि उत्पादनहरु, उपकरणहरु, मल, बिउ, औषधि, औजार तथा आवश्यक पर्ने सामानहरु तथा गाई बस्तुहरु लगायत पनि खरिद बिक्री गर्न सक्नु हुनेछ ।

यसले कसरी काम गर्छ ?

एप डाउनलोड गरेर, मोबाइल नम्बर, ईमेल तथा फेसबुक बाट लग ईन हुने, निशुल्क आफ्नो सामान बेच्न वा चाहिएको सामानलाई अर्डर गर्ने, तपाईले पोष्ट गर्नुभएको सामान प्रदेश भरी यो एप डाउनलोड भएको सम्म पुग्छ, अनि फोन कलको प्रतिक्षा गर्ने ।

लग ईन गर्नेः

समान बेच्न लग ईन गर्ने

सामान हाल्ने:

आफ्नो सामान बेच्न राख्ने वा आफुलाई चाहिएको सामान 'चाहियो' भनेर आव्हान गर्ने ।

डिल गर्ने

सम्वन्धित व्यक्तिले सम्पर्क गर्दछन र “डिल” फाईनल गर्ने ।

एपको विशेषता

सजिलै संग चलाउन मिल्ने विशेषता भएकाले कृषक तथा ब्यपारी सामान किन्न र बेच्न यहि एप चलाउन मन पराउछन ।

निशुल्क सामान बेच्ने ठाँउ

यो एप किसानको उत्पादन विक्री गर्न विल्कुल निशुल्क छ ।

सजिलै संग सामान राख्न सकिने

सामानको फोटो खिचेर, त्यसको नाम, मुल्य, सामानको अवस्था र सामान बारे महत्वपुर्ण जानकारी राखेर नेपाल भरि बेच्न राख्न सकिन्छ । किसानको सामान बेच्दा पैसा लाग्दैन ।

देकान वा होलसेलरको प्रोफाइल बनाउन मिल्ने

बिक्रेता कृषि सामाग्रीको दोकान भए त्यो सबै सामानहरु वा तपाईको एक भन्दा बढि उत्पादन भए ती सामानहरु बेच्न राख्न सकिन्छ ।

नोटिफिकेशन द्वारा जानकारी

विक्रेताले सामान राख्ने बित्तीकै त्यो प्रदेश भरि डाउनलोड भएको हाटबजार एपमा पुग्ने भएकोले तपाईको सामान बिक्री हुने सम्भावना वढी हुनसक्छ ।

फ्रि–मा च्याट (म्यासेज) गर्न मिल्छ

विक्रेता संग च्याट गरेर मोल मोलाई गर्न सकिन्छ । विक्रेताको मोवाइल नम्बर त्यहि देखिने भएकोले “कल” भन्ने बटन थिचेर, कुरा गरेर “डिल” गर्न सकिन्छ । तर मोबाइल बाट कुरा गरेको पैसा मोबाइलफोन सेवा प्रदायक ले लिन्छ ।

विभीन्न भाषाः

बहुसंख्यक नेपालीले बोल्ने बिभिन्न भाषामा उपलव्ध हुने भएकाले आफ्नो भाषामा सामान बेच्न राख्न सकिन्छ ।

एपको स्क्रिनसट

यो एपको वारमा तलको स्क्रिन सर्ट हेरेर पनि धरै कुरा थाहा पाउन सक्नु हुन्छ ।

App Statistics

किसान, व्यपारी र तपाई पनि लाभान्वित हुनु भएकोले नै आज सम्म हामी लाई तलको संख्याहरुले माया गर्नु भएको हो ।

10K

Downloads

5K

Satisfied User

😀

Star Reviews

30K

Social Sharings

प्रयोगकर्ताको अनुभव

तपाईको उत्पादनले धेरै मूल्य पाएर वा एपमार्फत तुरुन्त बिक्री भएर फाईदा हुँदा हामीलाई आफ्नो अनुभव शेयर गरेर हौसलादिनु हुन अनुरोध गर्दछौं ।

मैले च्याउ ३ दिन भित्रमा विक्री गर्न नसकेको भए, म त डुब्ने थिए, हाटबजार एपमा विक्रि गर्न राखेको एकै दिनमा सवै विक्री भयो ।

उपेन्द्र प्रधान, धरान

हाटबजार एपवाट अचार विक्रीगरेर म मेरो समयको सदुपयोग गर्दैछु ।

हेमा श्रेष्ठ, काठमाण्डौ

आजै हाटबजार एप डाउनलोड गर्नुहोस ।

अहिले प्ले स्टोरमा मात्र उपलव्ध छ ।

हामीलाई सम्पर्क गर्नुहोस

तपाईलाई केहि प्रश्न छ ? हामीसँग सम्पर्क गर्न नहिचकिचाउनुहोस् ।

कार्यालयको फोन नम्वर
01 5252002
ईमेल ठेगाना
hatbazarapp@gmail.com